ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४ मुख्यमन्त्री र ४ सभामुख एमाले, २ /२ माओवादी हुने – दुई सुप्रिमोको निर्णय


ABC NEWS
१४ माघ २०७४, आइतबार   ६ : ५८   बजे

काठमाडौं १४ माघ । ७ वटा प्रदेश मध्ये ६वटामा बहुमत प्राप्त बाम गठवन्धनले मुख्य मन्त्री र सभामुखको बांडफांट टुंगो लगाएको छ ।

ललितपुरको मानभवनमा भएको केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलले मुख्य मन्त्री र सभामुखको बांडफांट टुंग्याएको थियो ।

 

सहमति अनुसार प्रदेश नं. १, ३, ४, र ५मा एमालेका तर्फबाट मुख्य मन्त्री हुनेछन् । प्रदेश ६ र ७ मा माओवादीका तर्फबाट मुख्यमन्त्री बनाउने सहमति भएको छ । दुई दलको सहमति अनुसार प्रदेश ४ र ५ मा माओवादीका तर्फबाट प्रदेश सभामुख हुनेछन् भने बांकी ४ वटा प्रदेशमा एमाले तर्फबाट सभामुख हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अझै अवरुद्ध

भोटेकोशी बाढीपीडितका लागि राखिएका राहत सामग्रीमै म्याद गुज्रिएका खाद्यवस्तु

सम्बन्धित

घर त मसानघाट भयो, अब कहाँ जाने?’ : भोटेकोशीका बाढीपीडितको काठमाडौंमा बास

बाढीपीडितका लागि एनआरटीले १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ सम्पर्कविहीन

बाढीपछि स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै नवलपुरमा सातबुँदे निर्देशन

भोटेकोशी बाढीमा मृतकको संख्या ७३५ पुग्यो, २५ प्रहरी अझै बेपत्ता

धादिङमा बाढीले चार घर बगायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu