काठमाडौं, १५ माघ । नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले सरकारको मनपरीका कारण स्थानीय तह र प्रदेशमा कर्मचारी जान नसकेको बताउनुभएको छ ।
एबीसी न्यूज टेलिभिजनको कार्यक्रम क्रसचेकमा कुराकानी गर्दै अध्यक्ष देवकोटाले स्थानीय तह र प्रदेशसभामा कर्मचारी सरुवाबारे कुनै मापदण्ड नभएको आरोप लगाउनुभयो । आफ्ना आफन्तलाई सुविधा सम्पन्न ठाउँमा र भनसुन गर्न नसक्नेलाई जथाभावी सरुवा गर्ने प्रवृत्ति रहेको उहाँको भनाइ थियो ।
हेर्नुहोस पूरा भिडियो–
प्रतिक्रिया दिनुहोस्