ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहुल र प्रियंका गान्धीलाई भेटेपछि सिद्धुले भने, ‘एक इन्च पनि पछि हटिँदैन’


एबीसी / संवाददाता
२४ चैत्र २०७९, शुक्रबार   ७ : ५४   बजे

नयाँदिल्ली, २४ चैत । ३५ वर्ष पुरानो रोड रेज मुद्दामा जेलबाट बाहिर आएका नवजोत सिंह सिद्धुले बिहीबार राहुल गान्धी र पार्टी महासचिव प्रियंका गान्धीसँग भेट गरेका छन् ।

सो भेटपछि सिद्धुले भनेका छन् की उनलाई फेरि पनि जेलमा हाल्न सकिएला,  धम्की दिन सकिएला तर पञ्जाब र पार्टीका नेताहरूको बारेमा आफ्नो संकल्पबाट भने पछि हट्ने छैन ।

सिद्धुले राहुल र प्रियंकासँगको भेटको तस्बिर ट्वीट गर्दै भनेका छन्,  ‘नयाँ दिल्लीमा गुरु राहुलजी र मित्र दार्शनिक प्रियंका गान्धीलाई भेटे । तिमी मलाई जेलमा हाल्न सक्छौँ, डराउन सक्छौँ। तपाईं मेरो सबै खाताहरू ब्लक गर्न सक्नुहुन्छ तर पञ्जाब र मेरा नेताहरूको लागि मेरो संकल्प एक इन्च पनि पछि हट्ने छैन।’

भारत सरकारले विपक्ष दलका नेता राहुल गान्धीमाथि धरपकड गरेको भाष्य निर्माण भइरहेको बेला सिद्धुको यो टविटको राजनीतिक अर्थ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिद्धु सन् १९८८ को रोड रेज मामिलामा १ अप्रिलमा पटियाला जेलबाट रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

अमेरिकाको राष्ट्रिय ऋण पहिलोपटक ४० ट्रिलियन डलर नाघ्यो

गाडीको प्रदर्शनीभन्दा पर : नेपालको अटोमोबाइल उद्योगले खोज्दैछ नयाँ गतिशीलता !

दक्षिण कोरियाको बुसानमा युनेस्को विश्व सम्पदा समितिको ४८ औँ महासभा शुरु

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu