ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायात व्यवसायी महासंघको महाधिवेशन चितवनमा हुदै


admin
१६ माघ २०७४, मंगलबार   ५ : ४६   बजे

चितवन, १६ माघ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ महाधिवेशन बुधवारदेखी चितवनको रत्ननगरमा सुरु हुदैछ । आगामी योजनासहित नयाँ नेतृत्व छान्नका लागि देशभरका यातायात व्यवसायीक संगठनका प्रतिनिधीहरु चितवन पुगेका छन् ।

महाधिवेशनको तयारी पुरा भएको मंगलवार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरीे जानकारी दिएको छ । महाधिवेशनको एक समारोहकाबीच उपराष्ट्रपति नन्दवहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

महाधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि ८३ सदस्यीय नयाँ कर्यसमिति चयन गर्नुका साथै विभिन्न एजेण्डा पारित गरिने महासंघका महासचिव सिटौलाले जानकारी दिए । यातायात क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि सरकारबाट नितिगत निर्णय हुन नसक्दा ५ खर्वको लगानी रहेको यातायात क्षेत्र धरासायी अवस्थामा रहेको महासचिव सिटौलाले वताए ।

महाधिवेशनमा यातायात क्षेत्रको विकासका लागि अधिकार सम्पन्न प्राधिकरण गठन गर्नु पर्ने, २० वर्षे सवारी हटाउनु पर्ने सरकारको निर्णय पुर्नविचार गर्नु पर्ने,लाईसेन्स वितरणलाई सहज वनाउनु पर्ने,सवारी साधन आयात,दुर्घटना न्युनिकरण लगायतका एजेण्डामाथी छलफल गरि पारित गरिने उनले वताए ।

महाधिवेशनमा महासंघमा आवद्ध करिव ३ सय वटा संघ,समिति,प्रालिका गरी करिव २ हजार ३ सय जना महाधिवेशन प्रतिनिधी र पर्यवेक्षकको सहभागीता रहनेछ ।

महाधिवेशनले एक अध्यक्ष,३ वरिष्ठ उपाध्यक्ष,८ उपाध्यक्ष,१ महासचिव,,३ उपमहासचिव,३ सचिव,१ कोषाध्यक्ष,१ सहकोषाध्यक्ष,१० वर्गिय संयोजक,७ प्रदेश संयोजक लगायत चयन गर्नेछ । १० जना भने सल्लाहाकार समिति र अन्य सदस्य मनोनित हुने प्रावधान रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ६५ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि नेकपाद्वारा केन्द्रीय समन्वय समिति गठन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ६५ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि नेकपाद्वारा केन्द्रीय समन्वय समिति गठन

भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई फोन गरेर बाढीमा सहयोग गर्ने प्रतिबद्धता जनाए

भोटेकोसी बाढीमा घाइते ३५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

Putin’s Kuril Islands Visit Highlights Stalled Japan Negotiations

Flash Flood From Rasuwa Travels Through Narayani River, Reaches Narayanghat

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu