ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भियतनाममा घोस्ट भाईरसको आतंक


admin
१७ माघ २०७४, बुधबार   ९ : ११   बजे

भियतनाम, १६ माघ । भियतनाममा ३५ हजार भन्दा बढी स्मार्ट फोनहरू घोस्टटिम भाइरसबाट संक्रमित भएका छन् । जसलाई फेसबुक खाताहरूको पासवर्ड चोरी गर्न डिजाइन गरिएको छ।

आइतबार भियतनामको प्रमुख कम्प्यूटर सुरक्षा फर्म विकेएभिले जनाए अनुसार भियतनाममा भाईरसलाई लोकप्रिय गुगल प्ले एमलिकेशनबाट प्रयोगकर्ता माझ फैलाईएको हो ।

ह्याकरहरुले लोकप्रिय एपहरु जस्तै क्यालेन्डर, फ्ल्यास लाईट र कम्पास लगाएका एपहरुको सहारा लिएका छन् । प्रयोगकर्ताहरूले सो एपहरु डाउनलोड गर्दा मोबाईलको प्रोसेसिङ ढिलो भएको लगायतका अर्लटहरु डिस्प्ले गर्ने गर्दछ र प्रयोगकर्तालाई सेटिङ मिलाउन निर्देशन दिने गर्दछ ।

यदि प्रयोगकर्ताले उक्त निर्देशन पालना गरे सो भाइरस प्रयोतकर्ताको फोनमा स्थापित हुनेछ र ह्याकरले फेसबुक खाताको पासवर्डहरू चोर्ने गर्दछन् ।

भियतनाममा बढ्दो मोबाईल अनलाईन सस्क्रिपसनलाई मध्यनजर गर्दै सूचना तथा संञ्चार मन्त्रालयले प्रि पेड सस्क्रिसनमाथि कडाई गरेको छ, जसबाट सन् २०१७ मा अनलाईन सस्क्रिपसन प्रयोगकर्ताको संङख्या घट्ने अनुमान लगाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu