ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा लगानी कम गर्ने


admin
१ श्रावण २०७४, आइतबार   ५ : ३५   बजे

काठमाडौं १ साउन ।
नेपाल राष्ट्र बैंकले मुलुकमा व्यापार घाटा बढ्दै गएकाले अनुत्पादक क्षेत्रमा लगानी कम गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिनु परेको स्पष्ट पारेको छ । गभर्नर चिन्तामणि शिवाकोटीले व्यापार घाटा कम गर्ने उद्देश्यका साथ सुनको आयातमा सीमा तोक्नु परेको स्पष्ट पार्नुभयो ।

आइतबार काठमाडौंमा भएको ‘आर्थिक वर्ष २०७४÷७५ को मौद्रिक नीति’ विषयक अन्तरक्रियामा उहाले निर्यात व्यापार बढाउन राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन प्रोत्साहनको नीति लिएको स्मरण गराउनुभयो । नेपालमा हाल ७ सय ४७ अर्ब वार्षिक व्यापार घाटा छ ।

वर्सेनि ७ सय ८० अर्ब रुपैया भन्दा बढीको आयात हुने गरेको तर निर्यात व्यापार ७५ अर्ब रुपैयाको मात्रै हुने गरेको पनि डेपुटी गभर्नर शिवाकोटीले उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण अभियानलाई कडाइका साथ लागू गर्ने नीति लिने तयारी पनि गरेको छ । डेपुटी गभर्नर शिवाकोटीले मुलुक कालोसूचिमा पर्न नदिन बैंकले आवश्यक नीति लिने स्पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group