ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपाल आउँदै


एबीसी न्यूज
३ बैशाख २०८०, आइतबार   ६ : २९   बजे

काठमाडौं, ३ चैत्र ।  भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा।विजय चौथाइवाले नेपाल भ्रमणमा आउने भएका छन् । चौथाइवाले एक कार्यक्रममा सहभागी हुन आइतबार नेपाल आउन लागेका हुन् । सडक मार्ग हुँदै साँझ नेपाल आउन लागेका चौथाइवाले धनगढीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।

भारतको अन्तर्राष्ट्रिय सहयोग परिषद् ९एआरएसपी० र नेपाल–भारत सहयोग मञ्च ९नेपाल०को आयोजनामा शनिवारदेखि धनगढीमा ‘मानस खण्ड’ नामको कार्यक्रम भइरहेको छ । उनी सो कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेका हुन् । नेपाल–भारतका नागरिक तथा सांस्कृतिक सम्बन्धका विषयमा त्यहाँ छलफल हुने बताइएको छ । सो कार्यक्रममा सहभागी भएर उनी मङ्गलवार काठमाडौँ आउने बताइएको छ ।

सोमवार हुने एउटा सत्रको अध्यक्षता नेपाली काङ्ग्रेसकी नेतृ आरजू राणा देउवाले गर्ने छिन् भने सोही सत्रको सह अध्यक्षता भाजपाका विदेश विभाग प्रमुख चोथाइवालेले गर्नेछन् । सोही सत्रमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भगतसिंह तोला, शैलेन्द्र खनाल लगायत वक्ता रहेका छन् । चौथाइवाले प्रधानमन्त्री प्रचण्डलगायत शीर्ष नेताहरूलाई भेटेर दिल्ली फर्किने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महाकालीमा पानीको बहाव यो वर्षकै उच्च, बनबासा पुलमा सवारी आवागमन प्रभावित

‘काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन भन्नु उचित होइन’ : रास्वपा सचेतक धिताल

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu