ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुवेतविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल


एबीसी / संवाददाता
१६ बैशाख २०८०, शनिबार   ८ : ५५   बजे

काठमाडौँ, १६ वैशाख । नेपालले एसिसी प्रिमियर कपअन्तर्गत कुवेतविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा भएको टमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिले फिल्डिङ गर्ने लिएपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

नेपालले कतारको प्लेइङ–११ बाट टोलीमा एक परिवर्तन गरेको छ । नेपालले गुलशन झाको स्थानमा करण केसीलाई मौका दिएको छ । कतारमा बाँया हाते बलरको बाहुल्यता हुँदा गुलशनलाई खेलाइएको थियो । गुलशनको बलिङ भने राम्रो हुने सकेको थिएन ।

बलिङ बजबुत बनाउन गुलशनको स्थानमा करणलाई मौका दिएको हो । टोलीमा अन्य परिवर्त गरेको छैन । नेपालको बेन्चमा ज्ञानेन्द्र मल्ल, प्रतिश जिसी र गुलशन झा छन् ।

कुवेतले भने टोलीमा कुनै परिवर्त गरेको छैन । हङकङलाई मूलपानीमा हराउँदाको टोलीलाई नै निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

सम्बन्धित

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

एसिया कप र यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu