ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानी शुद्धताको सवालमा कुनै सम्झौता हुँदैन : मन्त्री यादव


एबीसी / संवाददाता
२५ बैशाख २०८०, सोमबार   ६ : १२   बजे

काठमाडौँ, २५ वैशाख । नवनियुक्त खानेपानीमन्त्री महिन्द्रराय यादवले जलसँग जीवन जोडिएकाले खानेपानीको शुद्धताको सवालमा कसैसँग कुनै प्रकारको सम्झौता नहुने बर्ताका छन् ।

मन्त्रालयमा आइतबार पदबहाली गर्दै उनले नेपालको संविधानमा मौलिक हकका रूपमा स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको व्यवस्था रहेको उल्लेख गर्दै जनताको उक्त हकलाई उच्च प्राथमिकता राखेर सामूहिकरूपमा काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए । उनले मौलिक हकको व्यवस्थालाई साकार पार्नमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत जनाए ।

दिगो विकास लक्ष्यअन्तर्गत खानेपानी तथा सरसफाइको क्षेत्रलाई विशेष प्राथमिकता राखेर नेपाली जनतालाई सुरक्षित खानेपानी र सरसफाइको पहुँचमा ल्याउन आफू कटिबद्ध रहेको उनको भनाइ थियो ।

मन्त्री यादवले स्वच्छ नेपाल अभियानलाई दिगोरूपमा सञ्चालन गर्न विशेष संयन्त्र गठन गर्न र छुट्टै सरसफाइसम्बन्धी विशेष कोषको स्थापना तथा सोको कार्यान्वयनको फाइल सदर गर्दै आइतबार कार्यभार सम्हालेका हुन् ।

गत चैत १७ गतेको मन्त्रिपरिषद् विस्तारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका उनलाई आज प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले खानेपानीमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Federal Reserve Chair Signals Potential for Further Rate Hikes to Combat Inflation

Israeli Airstrike Kills Three Palestinians in West Bank’s Jenin

Nepal PM Shah Details Ongoing Flood Response and Recovery Efforts

Nepal Receives Over $14 Million in Disaster Relief Funds Following Flash Floods

Nepal Flash Floods Claim 579 Lives, Nearly 2,000 Remain Missing

Canada’s Economy Rebounds Strongly In Q2 Despite US Tariff Concerns

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu