ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निलम्बनपछि मैदानमा फर्किए मेस्सी


एबीसी / संवाददाता
३० बैशाख २०८०, शनिबार   ८ : ५०   बजे

काठमाडौँ, ३० वैशाख । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी निलम्बनपछि पहिलो पटक पेरिस सेन्ट जर्मन (पिएसजी)को सुरूवाती ११ मा परेका छन् ।

उनी फ्रेन्च लिग वानअन्तर्गत आज राति हुने एसि आजाक्सियोविरूद्ध मैदानमा उत्रने छन् । पिएसजीका प्रशिक्षक क्रिस्टोफरले मेस्सी खेल्ने जानकारी दिएका हुन् । आफूले मेस्सीसँग कुरा गरेको भन्दै प्रशिक्षक क्रिस्टोफरले उनी एकदमै शान्त र खेल्नका लागि आतुर रहेको उल्लेख गरेका छन् ।

क्लबलाई जानकारी नदिइ साउदी अरेबियाको भ्रमणमा गएको भन्दै पिएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको थियो ।

साउदीको पर्यटकदूत रहेका मेस्सीले गत साता आफ्नो भ्रमणबारे टिममेट र क्लबसँग माफी पनि मागेका थिए । यसअघि भएको ट्रोयजविरूद्धको खेलमा मेस्सीलाई समावेश गरिएको थिएन । मेस्सी गत सोमबार अभ्यासमा फर्किएका हुन् ।

पिएसजीको मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरू हुने छ ।

मेस्सी पिएसजी छोड्ने मनस्थितिमा छन् । रोयटर्सलाई मेस्सीको नजिकको स्रोतले बताएअनुसार साउदी अरेबियन क्लब अल हिलालबाट उनलाई औपचारिक प्रस्ताव आएको छ । पिएसजीसँगको सम्झौता यसै समरमा सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

सम्बन्धित

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

एसिया कप र यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu