काठमाडौं १२ जेठ । जनमत पार्टीले दुई जना सांसदलाई निष्कासन गरेको छ।
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मु ९मोरङ० र विनिता सिंह ९सिरहा० लाई कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको एक नेताले जानकारी दिए।
मुर्मु मोरङकी समानुपातिक सांसद हुन् भने सिंह सिरहाकी सांसद हुन्।
उनीहरूले सांसद भएर अनुशासन उल्लंघन गरेको जनमतले आरोप लगाएको छ।
प्रतिक्रिया दिनुहोस्