ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीति तथा कार्यक्रम कर्मकाण्डी रहेको बदल्न आफू तयार रहेको प्रधानमन्त्री प्रचण्ड स्पोष्टोक्ति


ABC NEWS
१३ जेष्ठ २०८०, शनिबार   ७ : ३७   बजे

काठमाडौं १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम एक हदसम्म कर्मकाण्डी नै रहने गरेको सस्वीकार गर्दै यस्तो परम्परा बदल्नु पर्ने बताएका छन् ।

शनिबार प्रतिनिधि सभा सदस्यको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनेक्रममा एक हदसम्म आफूले पनि यसलाई कर्मकाण्डी देखेको बताएका हुन्।

‘म जो माननीय सदस्यहरूले यसलाई कर्मकाण्डी देख्नुभएको छ। म एक हदसम्म भन्ठान्छु यो एक यो कर्मकाण्डी पनि छ,’ उनले भने।

यस्तै पुरानै खालको कार्यक्रम समावेश गरेर यसलाई कर्मकाण्डी भनिएको भए तत्कालीन समयका पार्टी र नेताहरूले यसलाई ठीक भन्नुपर्ने उनले बताए।

‘कयौं आधारभूत कुराहरू पोहोर सालको सरकारले ल्याउने पनि यस्तै यस्तै हुन्थ्यो। कयौं आधारभूत कुराहरू परार सालको सरकारले ल्याउने पनि यस्तै यस्तै थियो। त्यसकारण यो कर्मकाण्डी नै हो भने म के ठान्छु भने हिजो सरकारको नेतृत्व गर्ने पार्टी र नेता साथीहरूले भन्नुपर्ने हुन्छ बिल्कुल ठीक आयो,’ उनले भने।

नीति कार्यक्रमको प्रस्तुतीमा नवीन र मौलिकपनाका लागि पनि राष्ट्रिय सहमति आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group