ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वराजको सुरक्षामा सय प्रहरी परिचालन


एबीसी न्यूज
१८ माघ २०७४, बिहिबार   ७ : १२   बजे

काठमाडौं, १८ माघ । आज विहिवार नेपाल भ्रमणमा आएकी भारतीय बिदेशमन्त्री सुष्मा स्वराजको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले करिब एक सय प्रहरी खटाइएको छ भने एक महिला इन्सपेक्टर मिनादेवी राईलाई उनको पिएसओका रुपमा खटाइएको छ।

त्यस्तै उनको स्कटिङका लागि पनि महिला इन्सपेक्टर नै खटिएकी थिइन । इन्सपेक्टर चेतना पोखरेलको कमाण्डमा स्कर्टिङ टिम खटिएको थियो । शुक्रबार स्वदेश नफर्कदासम्म स्वराजलाई इन्सपेक्टरद्वय राई र पोखरेलको कमाण्डमा सुरक्षा दिइनेछ। उनका एक पिएसओ भारतबाट सँगै आएका छन्।

उनको स्कर्टिङका लागि प्रहरीको कार्यदलबाट टोली खटाइएको छ। उनी बस्ने सोल्टी होटलमा पनि सुरक्षाका लागि छुट्टै टोली खटाइएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए।
बिहिबार करिब ४ बजे काठमाडौं आईपुगेकी उनलाई स्कर्टिङ गरेर प्रहरीले सोल्टी होटल पु¥याएको थियो। शुक्रबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्टपति बिद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ।, त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई वालुवाटरमा भेटेर उनी स्वदेश फर्कनेछिन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतीय स्थल सेनाध्यक्ष सेठको व्यस्त नेपाल भ्रमण : उच्चस्तरीय भेटवार्तादेखि मानार्थ महारथीसम्म

वाग्मतीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्री बानियाँको राजीनामा स्वीकृत

सम्बन्धित

मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन रास्वपा सांसदको माग

निर्वाचन प्रहरीमा भर्ना भएकी युवतीसँग होटलमा भेटिएपछि प्रहरी सईमाथि छानबिन

निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बन्दै, ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन टुंगिँदै

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको छैटौँ अधिवेशन सम्पन्न, रमेश पौडेल अध्यक्षमा निर्विरोध

भदौमा अधिकांश बैंकको ब्याजदर स्थिर, केहीले बचतको दर बढाए

निजी क्षेत्रद्वारा डेडिकेटेड–ट्रंकलाइन विवाद तत्काल समाधान गर्न माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu