काठमाडौ । मौजुदा गठबन्धन सरकारले आगामी वर्षको कुल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री प्रकाशसरण महतले आगामी वर्षको बजेटमा पूँजीगत तर्फ ३ खर्ब २ अर्व रुपैयाँ विनियोजन गरेको छ भने चालु खर्च ११ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरेका हुन्।
वित्तिय क्षेत्र तर्फ भने ३ खर्ब ७ अर्ब बजेट विनियोजन गरेको छ।
प्रतिक्रिया दिनुहोस्