ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शरणार्थी प्रकरणबारे ‘बृहत् नागरिक आन्दोलन’ले गृहमन्त्रीको ‘विशेष ध्यानाकर्षण’ गराउने


एबीसी न्यूज
२६ जेष्ठ २०८०, शुक्रबार   ११ : २९   बजे

काठमाडौँ, २६ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाबारे आज ‘बृहत् नागरिक आन्दोलन’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ‘विशेष ध्यानाकर्षण’ गराउने भएको छ। उक्त प्रकरणमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको छ। जसमध्ये पक्राउ परेका १८ अभियुक्तका विषयमा थुनछेक बहस जारी छ।

अभियोग दायर गर्ने सरकारी वकिल तथा पीडितका तर्फबाट ३ दिन बहस भएपछि गत बुधबारदेखि प्रतिवादीका तर्फबाट प्रतिरक्षा बहस भइरहेको छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जना प्रहरीको हिरासतमा छन् भने फरार १२ जनालाई प्रहरीले खोजिरहेको छ।

यसैबीच नागरिक समाजद्वारा गठित ‘बृहत् नागरिक आन्दोलन’ले यस विषयमा गृहमन्त्री श्रेष्ठको ध्यानकर्षण गराउने भएको हो। बिहान ११ बजे गृहमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने कार्यतालिका रहेको छ। त्यसपछि गृहमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराइने नागरिक आन्दोलनले जनाएको छ। गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग भेट्ने तयारी आन्दोलनले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu