ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलहरी प्रकरण : ओलीमाथि लागेको आरोप रेकर्डबाट हटाएकोमा सांसद खतिवडाको आपत्ति


एबीसी न्यूज
२६ जेष्ठ २०८०, शुक्रबार   १ : ५०   बजे

काठमाडौं, २६ जेठ । गत जेठ १३ गते नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तल लगाएर तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा भ्रष्टाचार भएको प्रसंग उठाएका थिए। सांसद दाहालले बुधबार नीति तथा कार्यक्रममाथिको छलफलमा ओलीको पालामा भ्रष्टाचारका काण्डैकाण्ड भएको भन्दै जलहरी काण्ड पनि उल्लेख गरेका थिए ।तर एमालेले तथ्यबिनै आरोप लगाएको भन्दै संसद्‌ अवरुद्ध गरेपछि उक्त रेकर्ड संसद्‌बाट हटाइएको थियो।

जलहरीका सम्बन्धमा उठेको छलफलको विषयलाई संसद्‌बाट हटाएको भन्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन्। शुक्रबार जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पशुपतिनाथ मन्दिरको जलहरीमा १० किलो ९७६ ग्राम सुन बेपत्ता भएको विषयमा छानबिन हुनुपर्ने बताए। उनले संसद्‌लाई हल्का रूपमा प्रस्तुत गरिएको बताउँदै संसद्‌मा छलफल हुने विषय रेकर्डबाट हटाउने परम्पराको अन्त्य गर्न पनि माग गरे।हामीले संसद्‌लाई अलिकति हल्का रूपमा प्रस्तुत गर्दैछौँ। कसैको सत्ता पाउनेरनपाउने आवेग संसद्‌ नबनोस्। संसद्‌मा छलफल हुने विषय रेकर्डबाट हटाउने प्रक्रिया परम्परा अन्त्य होस्। हामी सार्वभौम सत्ता संसद्‌ बनाउन चाहन्छौँ,उनले भने।

जलहरी निर्माणमा १०७।९२४ ग्राम किलो सुन प्रयोग गर्ने भनिएकोमा ९६ किलो ८०० ग्राम मात्र प्रयोग महालेखा परीक्षकको प्रतिवेदनमा लेखिएको कुरा संसद्‌मा छलफल गर्नका लागि भभएको बताए। ुमहालेखाको प्रतिवेदन संसद्‌मा बोल्न दिएको हो, त्यो बोल्दा संसद्को रेकर्डबाट हटाइन्छ भने म त्यसको विपक्षमा छु, उनले भने ।उनले जलहरीका विषयमा संसद्‌मा छलफल हुनुपर्ने पनि माग गरे ुयी कुरा उठाउँदा ३ चोटी, ४ चोटी संसद्‌बाट डिलिट हुन्छ भने पनि जनताको मनबाट डिलिट हुन सक्दैन, यो विषय संसद्‌मा छलफल हुनुपर्छ, उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group