ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षीको बेञ्च पूरै खाली– कारण यस्तो


एबीसी न्यूज
२६ जेष्ठ २०८०, शुक्रबार   १ : ५६   बजे

काठमाडौं, २६। शुक्रबारको राष्ट्रिय सभाको बैठकमा केहीबेर प्रतिपक्षी बेञ्च पूरै खाली भयो।

शुक्रबार राष्ट्रिय सभाको दुई वटा बैठक बस्यो। पहिलो बैठकमा सांसदहरुले बजेटमाथि सांसदहरुले प्रश्न सोध्ने काम जारी थियो। सकिएपछि स्थगित भएर अर्को बैठक राखिएको थियो। दोस्रो बैठकमा समयमै प्रतिपक्षी दलका सांसदहरु उपस्थित नहुँदा खाली देखा परेको हो।

प्रतिपक्षी दलका सांसदहरु नदेखेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले केही प्रतिपक्षी बेन्चतिर हेर्दै ‘खै प्रतिपक्षी माननीयहरु’ भनेका थिए।
केही बेरपछि एमाले सांसदहरु हाउसमा प्रवेश गरे। संयोगवश प्रतिपक्षी बेन्च केहीबेर खाली देखिन पुगेको राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले बताए। उनले भने, ‘केहीबेर त्यस्तो ९प्रतिपक्षी बेन्च खाली० भएको हो।’

राष्ट्रिय सभामा अर्थमन्त्री महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिनेक्रम जारी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group