ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालतकी कर्मचारीलाई ‘तँलाईं देखाउँछुु’ भनेर धम्की दिने वकिलविरुद्ध अवहेलना मुद्दा


ABC NEWS
१५ असार २०८०, शुक्रबार   ९ : ०७   बजे

काठमाडौं १५ असार । जिल्ला अदालत ललितपुरमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि अभद्र व्यवहार गर्ने कानुन व्यवसायीमाथि अवहेलनाको मुद्दा दायर भएको छ ।

शुक्रबार तामाङ पीडित तामाङ आफैँले ३६ वर्षीय कानुन व्यवसायी अमिर लामिछानेविरुद्ध मुद्दा दायर गरेकी हुन् ।

रिट निवेदनमा गत बुधबार अदालतको कार्यालयभित्रै लामिछानेले आफूमाथि हातपात गरेको दाबी गरिएको छ । निवेदनमा बुधबार अपराह्न साढे ४ बजेतिर लामिछानेले आफैँ अदालतका कागजातहरू पल्टाएर हेर्न थालेकोमा आफूले भिडभाड भएकाले अहिले नहेर्न भनेको तर उनले उल्टै दुर्व्यवहार गरेको उल्लेख छ ।

लामिछानाले हातपात गर्दा आफ्नो मुख र पाखुरामा चोट लागेको तथा सर्टसमेत च्यातिदिएको तामाङको दाबी छ । लामिछानेले कार्यालयको काम तथा न्याय सम्पादनमा अवरोध गरेको दाबी गरिएको छ ।

ूनिज विपक्षी प्रतिवादी वारेसले मिसिल तानी आफैँ कागजातहरू पल्टाई हेर्न थालेकोमा मिसिल नहेर्नुस्, कागजातहरू हराउँछ, अहिले भिडभाड छ तपाईंलाई आवश्यक भए नक्कल सारी हेर्नुहोला भनेकोमा निजले तँ धेरै जान्ने हुन्छेस, तँ को हो ? तलाईं देखाउँछु भन्दै तथानाम अपशब्द बोली मुख छाडी गालीगलौज गरी हातपात समेत गरेको,ू निवेदनमा भनिएको छ ।

लामिछानले अदालतको अवहेलना गरेकाले उनलाई न्याय प्रशासन ऐन, २०७३ को दफा १७(४) अनुसार हदैसम्मको सजाय तथा जरिबाना गर्न निवेदकको माग छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu