ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चसहित देशभरका अदालतमा पेन डाउन, १ बजेसम्म ठप्प


ABC NEWS
१७ असार २०८०, आइतबार   १२ : ५५   बजे

काठमाडौं १७ असार । जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङमाथि भएको कुटपिटको विरोधमा कर्मचारीहरुले सर्वोच्चसहित देशभर कामकाज ठप्प पारेका छन्।

एकजना वकिल अमिर लामिछानेले जिल्ला अदालत ललितपुरकी नायव सुब्बा प्रेमिका तामाङलाई बुधबार अपराह्न कुटपिट गरेका थिए।

वकिलले कार्यालयमै कुटपिट गरेपछि नायव सुब्बा तामाङ घाइते भएकी थिइन्। उनको मुखमा चोट लागेको थियो।

यही घटनाको विरोधमा आइतबार दिउँसो १ बजेसम्मलाई सर्वोच्चसहित देशभरका अदालतमा कर्मचारीहरुले ‘पेन डाउन’ गरेपछि कामकाज ठप्प भएको छ।

सर्वोच्च अदालत नेपाल कर्मचारी युनियन अध्यक्ष नरेश कार्कीका अनुसार घटनाको विरोधमा कामकाज ठप्प पारिएको हो। थप आन्दोलनका कार्यक्रमबारे छलफल भइरहेको कार्कीले नेपालखबरलाई बताएका छन्।

कर्मचारीले ‘पेन डाउन’ गरेपछि सर्वोच्च अदालतको इजलासमा सुनुवाइ पनि रोकिएको छ। कर्मचारीलेहरुले साढे १ बजे आन्दोलन फिर्ता लिएपछि मात्रै सुनुवाइ अघि बढ्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीबारे प्राविधिक प्रतिवेदन सार्वजनिक, बिहान ९:०५ बजे तिब्बततर्फबाट ठूलो बाढी प्रवेश भएको सूचना

रसुवा–नुवाकोटमा फेरि ठूलो बाढी आउने हल्ला निराधार : बाढी पूर्वानुमान महाशाखा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu