ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० महिनामा १५ हजार भन्दा बढी व्यवसाय बन्द


एबीसी न्यूज
२० असार २०८०, बुधबार   ४ : ४९   बजे

 

काठमाडौं २० असार । कोरोना महामारीपछि व्यवसाय लय फर्कने आशा मरेपछि पछिल्लो १० महिनामा १५ हजार बढी व्यवसायीले आफ्नो व्यवसाय आधिकारीक रुपमा बन्द गराएका छन्। १५ हजार ७ सय १६ जनाले आधिकारीक रुपमा व्यवसायिक स्थायी लेखा नम्बर बन्द गराएका हुन्।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको १० महिनामा १ लाख २३ हजार ७ सय ६० जना व्यवसयी थपिएका छन्। अर्थात् उनीहरुले आधिकारीक रुपमा व्यवसाय थप गरेको हुन्।

असार मसान्तसम्म कुल स्थायी नम्बर लिनेको व्यवसायीको संख्या १७ लाख ६२ हजार ४ सय २३ रहेकोमा अहिले १८ लाख ७० हजार ४ सय ५७ पुगेको अर्थ मन्त्रालयले जनाएको छ।

व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या भने ३५ लाख ३७ हजा २ सय ४८ पुगेको छ। मूल्य अभिवृद्धि करमा दर्ता रहेकाहरुको संस्था ३ लाख ७ हजार १ सय २७ रहेका छन्। त्यस्तै अन्तशुल्कमा १ लाख १८ हजार ९ सय ६१ रहेका छन्।

अर्थ मन्त्रालयले करको दायरा विस्तार भैरहेको जनाएको छ। करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर समेत २६ हजार १ सय १९ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu