ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जो बाइडेनले कोकिन प्रयोग गर्ने डोनाल्ड ट्रम्पको आरोप


एबीसी न्यूज
२१ असार २०८०, बिहिबार   ८ : २२   बजे

काठमान्डौ असार २१

 

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति तथा हालका रिपब्लिकन दलका २०२४ को राष्ट्रपतीय उम्मेदवार डोनाल्ड ट्रम्पले वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले कोकिन प्रयोग गर्ने गरेको आरोप लगाएका छन् ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा बुधबार लेख्दै ट्रम्पले यस्तो आरोप लाएका हुन् । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा कोकिन भेटिएको प्रसंग जोड्दै ट्रम्पले जो बाइडेन र उनका छोराले त्यो प्रयोग गर्ने गरेको आरोप लगाए ।

अमेरिकाको सेक्रेट सर्भिसले आइतबार खानतलासी गर्दा ह्वाइट हाउसमा कोकिन भेटिएको थियो । सीएनएनसँग सेक्रेट सर्भिसका अधिकारीहरुले कोकिन भेटिएको पुष्टि गरेका थिए ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस एकताका लागि नैनसिंह महरको नयाँ अभियान, साउन २० मा राष्ट्रिय भेला

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

सम्बन्धित

निम्स दाईसहित १० आरोहीको शव उद्धार सुरु, आज क्याम्प–१ ल्याइँदै

ब्रड पिक दुर्घटना: निम्सदाइसहित १० आरोहीको शव उद्धार अभियान तीव्र, आज क्याम्प–१ सम्म ल्याइँदै

इरान–इजरायल युद्धले अमेरिकी मिसाइल भण्डारमा दबाब, कठिन निर्णयको चेतावनी

अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

स्पेन पुगेका हजारौँ आप्रवासी मोरक्को फर्किए, के हो सिउटा संकटको कारण ?

मोदीले भने– केही ‘बदमास’ युवाले अश्लील गाली गरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu