ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किशोरसँग यौनजन्य तस्बिर खरिद गरेकोमा बीबीसीसँग बेलायती प्रहरीले बयान लिने


एबीसी न्यूज
२५ असार २०८०, सोमबार   ११ : ५०   बजे

काठमाडौं । बेलायतको चर्चित विश्व च्यानल बीबीसीका एक प्रस्तोताले किशोरसँग यौनजन्य तस्बिर लिन पैसा दिएको खुलासा भएसँगै बेलायती प्रहरीले बीबीसीको बयान लिने भएको छ ।

बेलायती अखबार दि गार्डियनका अनुसार बीबीसीमा काम गर्ने एक चर्चित प्रस्तोताले एक कार्यक्रम बनाउने क्रममा १७ वर्षका किशोरसँग ३५ हजार बढि पाउण्ड तिरेको पाइएपछि उनी निकालामा परेका थिए ।

बेलायतको कडा गोपनियता नियमको कारणले उक्त प्रस्तोताको नाम सार्वजनिक नभएको गार्डियनले उल्लेख गरेको छ । बेलायती प्रहरीले सोमबार बीबीसीको बयान लिने बताइएको छ । बेलायतमा यौन सम्बन्धको सहमति उमेर १६ भएपनि गोप्य तस्बिर पठाउन स्वीकृत उमेर भने १८ भएको गार्डियनले उल्लेख गरेको छ ।

तस्बिर पठाउने किशोरकी आमाले मे महिनामै यो मुद्दा उठाएकी थिइन् । तर, सुनुवाइ भएको थिएन । गत हप्ता बेलायती ट्याब्लोइट दि सनमा उनको सामाग्री प्रकाशन भएसँगै भने बीबीसी प्रस्तोता निष्कासनमा परेका थिए । किशोरकी आमाका प्रिय प्रस्तोताले नै त्यस्तो गरेको पाइएको भन्दै उनले दि सनमा अन्तरतार्वा दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकिँदै, विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा गएका मकवानपुरका ४० जना सम्पर्कविहीन

सम्बन्धित

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu