ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धक विमान खसालेपछिको आक्रमणमा तीस लडाकू मारिए


एबीसी न्यूज
२१ माघ २०७४, आइतबार   ५ : ३९   बजे

 

मस्को, २१ माघ ।  रुसका लडाकू विमानहरुले आक्रमण गर्दा सिरियामा शनिबार कम्तीमा पनि ३० जना विद्रोही लडाकू मारिएका छन् ।

सिरियाको उत्तरपश्चिमी क्षेत्र इडलिबमा भएको आक्रमणमा परी उनीहरुको मृत्यु भएको रुसको रक्षा मन्त्रालयले शनिबार राति जारी गरेर विज्ञप्तिमा जनाइएको छ ।

त्यस क्षेत्रमा रुसका उच्च क्षमताका हतियारहरु भएका रुसी लडाकू विमानले नै निरन्तर रुपमा आक्रमण गरेको बताइएको थियो ।

“ती आक्रमणमा परी सिरियाको विद्रोही समूह जाभात अल नुसराका ३० भन्दा बढी लडाकू मारिएका छन्,” उक्त वक्तव्यमा जनाइएको छ ।

सिरियाली उक्त विद्रोही समूहले सिरियाको इडलिब क्षेत्रमा रुसको एक युद्धक विमानमा हमला गरेर शनिबार खसालिदिएका थिए ।

उक्त विमानलाई उनीहरुले आक्रमण गरेपछि विमानले अकस्मात अवतरण गरेको थियो । विमानलाई अस्त्र आक्रमणबाट झारेपछि त्यस विमानका चालकको केही समय उक्त सशस्त्र समूहसँग झडप परेको थियो ।

सो विमान खसालेपछि आक्रामक भएको रुसी सेनाले सो आक्रमण गरेको हो । आक्रमण रुसी सेनाले नै गरेको र त्यसमा परी ३० भन्दा बढी लडाकू मारिएको अधिकारवादीहरुले पनि जनाएका छन् । (रासस÷सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group