ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी बैठकको चौथो दिन : अहिलेसम्म १४३ बोले, अरुको बोल्ने क्रम जारी


एबीसी न्यूज
२० श्रावण २०८०, शनिबार   ८ : २२   बजे

 

काठमाडौं २० साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज चौथो दिनमा प्रवेश गरेको छ ।

साउन १७ देखि कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकको आज चौथो दिन हो।

बिहान ११ बजे सुरु हुने बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।

हरेक सदस्यलाई बोल्न ५ मिनेटको समय दिइएको छ। माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक साउन २१ सम्म चल्नेछ।

माओवादी केन्द्रीय समिति ४०७ सदस्यीय बनाइएको छ। यसअघि ३८५ सदस्य रहेकामा ३५ प्रतिशत महिलाको संख्या पुर्‍याउन २२ जना महिला सदस्य थपिएका हुन्। उनीहरू पनि शुक्रबारदेखि बैठकमा सहभागी भइरहेका छन्।
यस अघि ३ दिनमा १४३ केन्द्री सदस्य बोलिसकेका छन् । बांकी बोल्ने क्रम जारी छ ।

कैन्द्रीय समिति बैठकमा सहभागिले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । शुक्रबार स्थगित केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ । उक्त बैठकमा पनि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन् । बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी र प्रदेश पदाधिकारी गरी ७५८ जना सहभागी छन् । पहिलो दिन १८ जना र दोस्रो दि पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित ५६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu