ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी बैठकमा प्रचण्डले भने( मार्क्स एंगेल्सको पालाजस्तो छैन, पुरानो तरिका त्यागौं


एबीसी न्यूज
२१ श्रावण २०८०, आइतबार   ४ : १५   बजे

काठमाडौं, २१ साउन ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्व कम्युनिस्ट आन्दोलन शास्त्रीय कम्युनिस्टहरूको जस्तो तरिकाबाट अघि बढ्न नसकेको बताएका छन्।

आइतबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अहिलेको कम्युनिस्ट आन्दोलन माक्र्स एंगेल्सको पालामा जस्तो नभएको दाबी गरे।

‘अध्यक्षले अहिले विश्व कम्युनिस्ट आन्दोलन अहिले मार्क्स एंगेल्सको पालाको जस्तो छैन। त्यतिबेला जस्तो ध्रुवीकरण हुने बेला छैन,’ बैठकमा अध्यक्ष प्रचण्डले राखेको भनाई उदृत गर्दै एक सदस्यले नेपालखबरसँग भने, ‘अहिले ग्लोबलाइजेसनको जमान छ, सूचना प्रविधिको चरम विकास भएको अवस्था छ। यो बेलामा माक्र्सवादको चरम खोजी हामीले गरिरहेका छौं। पुरानो तरिकाले त्यो भेटिन्नँ।’

साथै, उनले मोहन वैद्य र डां. बाबुराम भट्टराईले लिएको बाटोभन्दा तुलनात्मक रुपमा आफूहरूको बाटो उत्कृष्ट भएको बैठकमा बताए।

‘पुरानै तरिकाले, शास्त्रीय कम्युनिस्टको तरिकाले त्यो भेटिन्नँ। वैद्यजीले जसरी पुरानै कुरा उठाइराख्नुभएको छ त्यसरी पनि भएन,’ उनले भने, ‘कम्युनिस्टको काम छैन भनेर हिँडेका बाबुराम पनि सफल हुनुभएन। त्यसकारण जे हामीले गरिराखेका छौं त्यो तुलनात्मक रुपमा ठिक छ र त्यसैलाई रुपान्तरणसहित अघि बढ्नुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu