ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योगेशको प्रस्ताव- उच्चस्तरीय छानबिन समिति बनाउन ह्वीप नलगाइ भोटिङ गरौं


एबीसी न्यूज
२३ श्रावण २०८०, मंगलबार   ४ : ५९   बजे

काठमाडौं २३ साउन । नेकपा एमालेका सांसद योगेश भट्टराईले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन संसद्मा भोटिङ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद भट्टराईले भोटिङ गराउँदा समिति बनाउन हुँदैन भन्ने आयो भने एमालेको आन्दोलन त्यही दिन स्थगित हुने पनि उनले बताए।

‘मेरो प्रस्ताव छ, यदी यसमा छानविन समिति बनाउन हामी कोही सहमत छौं, कोही छैनौं भने कुनैपनि पार्टीले ह्वीप नलगाऔं,’ उनले प्रस्ताव अघि सार्दै भने, ‘म प्रस्ताव राख्छु, माननीय सभामुखजीले भोटिङ गराउनुस् यदी यो संसद्ले छानबिन समिति बनाउन हुँदैन भन्छ भने एमालेको आन्दोलन त्यही दिन स्थगित हुन्छ।’

संसद्‌मा एमालेको प्रश्न( सीआईबीले गृहमन्त्रीको बयान लिन सक्छ ?
साथै, उनले प्रतिपक्षी बेन्चको एकमत रहेको पनि दाबी गरे।

‘म चुनौतीका साथ भन्छु, प्रत्येक माननीय ज्यूहरुलाई छातिमा हात राखेर यो विषयमा प्रवेश गरौं,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu