ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाग्नर प्रमुख प्रिगोजिन चढेको दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो


एबीसी न्यूज
९ भदौ २०८०, शनिबार   १२ : २५   बजे

काठमाडौ भदौ ९ । निजी सैन्य समूह वाग्नर प्रमुख येज्गेनी प्रिगोजिन चढेको दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ। दुर्घटनास्थलबाट विमानको ब्ल्याक बक्स र सबै १० जना यात्रुको शव भेटिएको रुसी अधिकारीहरुले जनाएका छन् ।

गएको बुधवार मस्कोको उत्तरपश्चिममा भएको दुर्घटनास्थलबाट १० वटा शव र उडान रेकर्डरहरू फेला पारिएको खबरमा उल्लेख छ। शवहरुको डीएनए परीक्षण गरेपछि मात्रै परिवारलाई औपचारिक रुपमा हस्तान्त्ररण गरिनेछ।रूसमा विद्रोहको नेतृत्व गरेको दुई महिनापछि हवाई दुर्घटनामा ज्यान गुमाएका वाग्नर समूहका प्रमुख प्रिगोजिनबारे फैलिएको अफवाहलाई रुसले भने खण्डन गरेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यसमा रुसको संलग्नता रहेको भनिएकासहित सबै आरोपहरुको खण्डन गरे  उनले थप अनुसन्धानबाट दुर्घटनाको बारेमा तथ्यहरू बाहिर ल्याउने समेत बताएका छन।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

स्पेन पुगेका हजारौँ आप्रवासी मोरक्को फर्किए, के हो सिउटा संकटको कारण ?

मोदीले भने– केही ‘बदमास’ युवाले अश्लील गाली गरे

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu