ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले जित्यो महिला अन्तर्राष्ट्रिय टी–२० श्रृङ्खला


ABC NEWS
९ भदौ २०८०, शनिबार   ३ : २२   बजे

काठमाडौं ९ भदौ । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला क्रिकेट टी–२० श्रृङ्खला नेपालले जितेको छ।

मलेशियामा शनिबार भएको फाइनल खेलमा हङकङलाई १३ रनले पराजित गर्दै नेपालले श्रृङ्खला जितेको हो। वर्षाका कारण खेल रद्द भएपछि नेपालले डीएल मेडथका आधारमा १३ रनले जित हासिल गरेको हो।

हङकङले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५।३ ओभरमा एक विकेट गुमाएर ३७ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेल हुन सक्दा डीएल मेथड अपनाइएको थियो।

जसमा नेपालले २५ रनको लक्ष्य पाएको थियो। पाँच ओभरको गणना गर्दा नेपाल १३ रनले अगाडि थियो। त्यसकै आधारमा नेपाल विजयी भएको हो।

नेपालका लागि इन्दु वर्माले १९ र सीता राना मगरले १३ रन बनाए। हङकङका लागि इक्रा शहरले एक विकेट लिइन्।

यसअघि ब्याटिङ गरेको हङकङले ६ विकेट गुमाएर १०१ रन बनाएको थियो। हङकङका लागि का यिङ छनले २९, मरिना एन्टोनियाले १९ रन बनाएका थिए।

नेपालका लागि खुशी डंगोलले तीन, अस्मिता कर्माचार्य र पूजा महतोले एक(एक विकेट लिएका थिए।

आईसीसी टी–२० विश्वकपको एशिया छनोट प्रतियोगिता मलेशियामा हुँदै छ। त्यसको तयारीका क्रममा चार देश सम्मिलित प्रतियोगिता आयोजना गरिएको हो। यसमा नेपालसँगै मलेशिया, कुवेत र हङकङले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group