ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इराकमा तीन जनालाई फाँसी : तीन सय जनाभन्दा धेरैको ज्यान जाने गरी भएको विस्फोटमा संलग्न रहेको ठहर


एबीसी न्यूज
१२ भदौ २०८०, मंगलबार   ११ : ३२   बजे

काठमाडौ भदौ १२ । इराकको राजधानी बग्दादमा सन् २०१६ मा तीन सय जनाभन्दा धेरैको ज्यान जाने गरी भएको बम विस्फोटको घटनामा संलग्न रहेको ठहरसहित तीन जनालाई फाँसी दिइएको छ ।प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीको कार्यालयले फाँसी दिइएकाहरूको थप विवरण उल्लेख गरेको छैन ।

उनीहरूलाई आइतवार र सोमवार फाँसी दिइएको हुन सक्ने अनुमान छ । द इस्लामिक स्टेट ग्रुप ९आईएस० ले यो आक्रमण आफूले गरेको जनाएको थियो ।आक्रमणका मुख्य योजनाकार मानिएका गजवान अल–जावबाई सन् २०२१ मा पक्राउ परेका थिए । फाँसी दिइएकामध्ये उनी एक हुनसक्ने अनुमान गरिएको समाचार संस्था एएफपीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । सन् २०१६ को जुलाई ३ तारिखमा कर्राडामा घटना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

छातीमा दुखाइ भएपछि सभामुख अर्याल अस्पताल, स्वास्थ्य परीक्षणपछि घर फर्किए

सम्बन्धित

अमेरिकी–इरान तनावबीच पाकिस्तानी सेना प्रमुख मुनिर तेहरानमा

भारतको सहयोगमा निर्मित कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन

अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास रद्द

अमेरिका–इजरायल–इरान तनावबीच फेरि तेहरान पुगे पाकिस्तानी सेनाप्रमुख मुनिर

युक्रेनलाई ईयू र बेलायतद्वारा थप सैन्य सहायताको प्रतिबद्धता

अमेरिकालाई सहयोग गर्ने देशविरुद्ध कडा कारबाहीको इरानी चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu