ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियाले सैन्य परेड र लामो दूरीको मिसाइल प्रदर्शन गर्ने


एबीसी न्यूज
२५ माघ २०७४, बिहिबार   ९ : ३०   बजे

माघ २५ – दक्षिण कोरियामा हुने शीतकालीन ओलम्पिकलाई मध्यनजर गर्दै सैन्य परेड नगर्ने बताएको उत्तर कोरियाले अन्तिम समयमा आएर सैन्य परेड गर्ने भएको छ । सेना स्थापना दिवसको अवसरमा हरेक वर्षको फेबु्ररी ८ तारिकमा सैन्य परेड आयोजना गर्दै आएको उत्तर कोरियाले यो वर्ष शीतकालीन ओलम्पिकका कारण नगर्ने बताएको थियो ।

विश्वका विभिन्न देशले उत्तर कोरियालाई सैन्य परेड नगरेर ओलम्पिक खेललाई सहयोग गर्न आग्रह गरेका थिए । तर, उत्तर कोरियाले सैन्य परेडमाथि बोल्ने अधिकार कसैमाथि नभएको टिप्पणी गर्दै सैन्य परेड गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

North Korean military vehicles pass through Kim Il-Sung square during a mass military parade in Pyongyang on October 10, 2015.

विज्ञहरुले उत्तर कोरियाले आफ्नो ७० औं सेना स्थापना दिवसको अवसरमा लामो दूरीको मिसाइल प्रदर्शन गर्ने अनुमान गरेका छन । दक्षिण कोरियाका सरकारी अधिकारीले भने फ्योंगयाङ एयरपोर्टको नजिकै १३ हजार सेनाले २ सय उपकरणका साथ रिहर्शल गरिरहेको देखिएको बताएका छन ।

सेना स्थापना दिवसको अबसरमा हरेक वर्ष उत्तर कोरियाले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन १९४८ को फेबु्ररी ७ का दिन यसको उत्तर कोरियाली सेनाको स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu