ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकै प्रकृतिको मान्छे एउटै समितिमा थुप्रो नलागौँ : बाँस्कोटा


एबीसी न्यूज
१९ भदौ २०८०, मंगलबार   २ : ०५   बजे

काठमाडौं, १९ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले निवर्तमान मन्त्रीहरू सोही प्रकृतिको संसदीय समितिमा बस्न नहुने बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको लेखा समितिको बैठकमा उनले तथ्यमा टेकेर निर्णय गर्नुपर्नेमा जोड दिए ।

“पूर्वमन्त्री र भर्खर बाहिर निस्केका मन्त्रीहरू सोही समितिमा नबसौँ । तरंगित भएर हैन, तथ्यमा टेकेर निर्णय गरौँ,” उनले भने, “उजुरी आएपछि ‘फ्याक्ट चेक’ गरेर मात्र प्रस्तुत गरौँ । एकै प्रकृतिको मान्छेहरू एउटै समितिमा थुप्रो नलागौँ ।”

उपसमिति बनाएर बिरोलो बाँध्ने काम मात्र गर्न नहुने उनले बताए । “काम टप टु बटम गर्ने, लेटेस्ट प्रतिवेदनबाट काम सुरु गरौँ । टाइसिट बनाऊँ,” उनले भने, “उपसमिति बनाए पनि बिरालो बाँध्ने काम मात्र नगरौँ । जवाफदेही बनौँ ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

सुनकोसी दुर्घटना : कारमा सवार तीनजना बेपत्ता

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu