ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कप्तान रोहित भन्छन्– एसिया कपमा राष्ट्रको नेतृत्व गर्न पाउनु सम्मान र आनन्दको अनुभूति


एबीसी न्यूज
१९ भदौ २०८०, मंगलबार   ५ : ५६   बजे

काठमाडौं, १९ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एसिया कप–२०२३ मा राष्ट्रको नेतृत्व गर्न पाउएर सम्मान र आनन्दको अनुभूति भएको बताएका छन् ।

नेपालले एसिया कपको समूह ‘ए’मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । प्रतियोगितामा पहिलोपटक छनोट भएको नेपालले पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटको हार बेहोरेको थियो ।

प्रतियोगितामा यात्रा समाप्त भएपछि रोहितले सामाजिक सञ्जालमार्फत एसिया कपमा टिमले उत्कृष्ट प्रदर्शनको प्रयास गरेको बताए ।

“राष्ट्रको नेतृत्व गर्दै एसिया कपमा सहभागी हुनु आफैँमा सम्मान र आनन्दसहितको एउटा ठूलो अनुभूति हो,” रोहितले लेखेका छन्, “यस प्रतियोगितामा हामीले आफ्नो तर्फबाट सक्दो उत्कृष्ट प्रदर्शन गर्ने कोसिस गर्‍यौँ र यात्रा जारी छ ।

हामी आगामी प्रतियोगितामा यो भन्दा अझ उत्कृष्ट प्रदर्शन गर्ने छौँ । यो अविश्वसनीय यात्रामा तपाईंको साथ, समर्थन र सहयोगका लागि हार्दिक धन्यवाद ।”

श्रीलंकाको क्यान्डीमा आफ्नो दोस्रो खेल खेलेको नेपाल बुधबार स्वदेश फर्किंदै छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group