ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अटो व्यवसायलाई विलासी बस्तुको रूपमा परिभाषित गर्नु हुँदैन : ध्रुव थापा


एबीसी न्यूज
२६ भदौ २०८०, मंगलबार   २ : ४६   बजे

काठमाडौं, २६ भदौ । नाडा अटो मोबाइल एसोसियसनका अध्यक्ष ध्रुव थापाले अटो व्यवसायलाई विलासी बस्तुको रूपमा हेर्न नहुने बताएका छन् ।

मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको नाडा अटो सो २०२३ को उद्घाटन समारोहमा बोल्दै थापाले यस्तो बताएका हुन् ।

अटो मोबाइल व्यवसायले राज्यलाई राजस्वमा ठूलो सहयोग गर्ने भन्दै यसलाई सुनचाँदी व्यवसाय जस्तो विलासिताको स्थानमा राख्न नहुने उनको भनाइ छ ।

सेयर मार्केट, अटो व्यवसाय र घरजग्गा कारोबारले अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्छ । यसलाई कडाइँ गरेर पनि अहिले अर्थतन्त्रमा समस्या देखिएको हो, उनले भने, मन्दीले अटो व्यवसायमा समस्या पारेको छ । अटो व्यवसायलाई विलासितामा राख्नु हुँदैन ।

विद्युतीय गाडी उत्पादन तथा आयात गर्न छुट्टै नीति आवश्यक रहेको पनि उनले बताए । हायर प्रचेज कर्जा जोखिम भार ७५ प्रतिशत नै कायम गर्न आग्रह गरे ।

कर्जा निष्क्रियसम्बन्धी हालै भएको व्यवस्था संशोधन हुन आवश्यक रहेको थापाको भनाइ छ ।

प्रदर्शन केन्द्र नहुँदा ठूला गाडी प्रर्दशनीमा समस्या परेको बताए । भृकुटीमण्डपमा ठाउँ सानो भयो । हामीले ठूला गाडी प्रदर्शन गर्न सकेनौं । यसमा सरकारको ध्यान जाओस्, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu