ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजारमा चिनी अभाव, अनुगमन टोलीले भेट्टायो लेवलिङ नभएको ७० हजार केजी


एबीसी न्यूज
८ आश्विन २०८०, सोमबार   ३ : २४   बजे

काठमाडौं, ८ असोज । काठमाडौंको कुलेश्वरमा लेवलिङ नभएको ७० हजार किलो चिनी फेला परेको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा एक व्यापारिक फर्मले भण्डारण गरिराखेको अवस्थामा ७० हजार किलो चिनी फेला पारेको हो।

विभागका निर्देशक आनन्दराज पोखरेलका अनुसार ठूलो मात्रामा फेला परेको चिनीको बोरामा लेवलिङ छैन। बिक्री वितरणका लागि राखेको चिनीमा कैफियत देखिएको विभागले जनाएको छ। ‘७० हजार केजी चिनी एउटै गोदाम लेवलिङ नगरेको भेटियो,’ पोखरेलले भने,‘चीनको गुणस्तको लागि ल्याबमा पठाएका छौं।’

चिनीको बोरामा नेपाली ब्रान्ड भएपनि आयातित् हो वा नेपालकै भनी थप अध्ययन हुने उनले बताए। विभागले अजोज १ गतेदेखि चाडपर्व लक्षित गरि अनुगमन सुरु गरेको छ।

चाडबाड लक्षित अनुगमनले नै कुलेश्वरमा ठूलो मात्रामा चिनी भेटेको हो। अहिले बजारमा चिनी अभाव छ। यस्तो अवस्थामा ठूलो मात्रामा चिनी भेटिएको र केही बोरामा कैफित देखिएकोले गदोमलाई शिलब्नदी गरेको विभागले प्रेसविज्ञप्ती माफर्त जनाकारी गराएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कुलेशश्वर क्षेत्रमा एक व्यापारिक फर्मले बिक्री वितरणका लागि राखेको चिनी तथा दलहन मध्ये केही बोरामा कैफियत भेटीएकोले थप अनुसन्धानको लागि फर्मको गोदाममा सिलबन्दी गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group