ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले बागमती अधिवेशनः को को भए विजयी ?


एबीसी न्यूज
१३ आश्विन २०८०, शनिबार   ९ : १८   बजे

काठमाडौं, १३ असोज । एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन्। शुक्रबार भएको चुनावमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका उम्मेदवार ढुंगेल अध्यक्ष विजयी भएका हुन्।

ढुंगेलले ६९६ मत पाएका भने अध्यक्षका अर्का प्रत्याशी कृष्ण दाहालले ४३९ मत पाए।

त्यस्तै उपाध्यक्षमा दावा दोर्जे लामा ६१५ मतसहित विजयी भएका छन्। दोर्जे ढुंगेल समूहका हुन्।

सचिवमा नवराज सिलवालले ५६८ मत पाएर विजयी भएका छन्। सचिवका अर्का प्रत्याशी हस्त पण्डितले ५६७ मत पाए। नवराज सिलवाल कृष्ण दाहाल समूहका हुन्।

त्यस्तै उपसचिव ९महिला० मा भक्तकुमारी लामा ५९९ मतसहित विजयी भएकी छन्। लामा दाहाल समूहकी हुन्।

उपसचिव ९पुरूष० मा प्रेम महर्जन ३६७ मतसहित विजयी भएका छन्। महर्जन ढुंगेल समूहका हुन्।

नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा एक हजार १३५ मत खसेको थियो। कुल मतदाता एक हजार १६८ जनामध्ये ३३ जना अनुपस्थित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सम्बन्धित

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu