ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद् बैठकअघि नै आयोग घोषणाको तयारी, प्रधानमन्त्रीले सदनमा बोल्ने


एबीसी न्यूज
१४ आश्विन २०८०, आइतबार   १२ : ४०   बजे

काठमाडौं, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार पेट्रोलियम पदार्थको मूल्यबारे पुनर्विचार गर्नका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्न लागेको हो ।

पेट्रोलियम पदार्थ र ग्यासको मूल्य शनिबार वृद्धि भएको थियो । उक्त मूल्य पुनर्विचार गर्नका लागि प्रधानमन्त्री दाहालले आइतबार दिउँसो साढे १२ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।प्रधानमन्त्रीको सचिवालयले भनेको छ, सरोकारवाला निकायहरूको समेत सुझावमा नेपाल आयल निगमले केहि महिना अघि देखी स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । तर, केही समय यता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ (ग्याससमेत) मा मूल्यवृद्धि भएको र सोही अनुसार नेपाल आयल निगमले मुल्यवृद्धि गरेको देखियो ।

नेपाल आयल निगमले सरकारको राजनीतिक नेतृत्वसँग परामर्श गरेर पछिल्लो निर्णय नलिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण भएको उल्लेख छ । नेपाली जनताको कमजोर क्रयशक्ति, चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारको राजनैतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गर्नु पर्नेमा त्यो नभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण भएको छ,ु प्रधानमन्त्रीको सचिवालयले भनेको छ, यस विषयमा सम्बन्धित जिम्मेवार निकायलाई बोलाई छलफल गरी १२÷३० मा आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ ।मूल्यवृद्धिलाई लिएर राजनीतिक दलहरू र सर्वसाधारणले सरकारको आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सम्बन्धित

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu