ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन भ्रमणमा प्रधानमन्त्रीले स्वर्णिम अवसर गुमाउनुभयो : रघुजी पन्त


एबीसी न्यूज
१८ आश्विन २०८०, बिहिबार   २ : ३७   बजे

काठमाडौं, १८ असोज । नेकपा एमालेका सांसद रघुजी पन्तले चीन भ्रमणमा स्वर्णिम अवसर गुमाएको दाबी गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले चीन भ्रमणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेको नौवटा योजना कार्यान्वय गर्न चुकाउनु देशका लागि दुःखद् भएको बताए ।

उनले मुलकुको विकास, अग्रगति र गरिबी हटाउनका लागि बीआरआई कार्यान्वयनमा प्रधानमन्त्रीले हात कमाएको आरोप लगाए ।

“प्रधानमन्त्रीले एउटा स्वर्णिम अवसर गुमाउनुभयो । यहाँबाट जाँदा पहिले सम्झौता गरेको बीआरआई लागि भनेर पठाएको नौवटा योजना थियो । तिनीहरुलाई मात्रै कार्यान्वयन गरे पुग्छ भनेर धेरै विज्ञ, राजदूतहरुले सल्लाह दिएका थिए । उहाँले सार्वजनिक रुपमा भन्नुभएको थियो– बीआरआईमा हामी सामेल गर्छौँ, कार्यान्वयन गर्छौँ भनेर,” उनले भने, “तर, फर्केर आउँदा चीनमा उहाँको हात किन काम्यो थाहा छैन । नेपालले एउटा मौका गुमायो । राष्ट्रको पूर्वाधारमा भूमिका खेल्न सक्ने अवसर मुलुकले गुमायो । कमजोर नेतृत्व देशमा भएपछि कसरी अघि बढ्न सक्छ ?

उनले ऋणको पासोमा परिन्छ भनेर बीआरआई कार्यान्वयन नगर्ने भनी गलत प्रचार गरिरहेको दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu