काठमाडौँ कात्तिक ५। बिहान भूकम्प गएको छ।
धादिङको खरी आसपास केन्द्रबिन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको हो।
अमेरिकी भूगर्भ अध्ययन संस्था यूएसजीएसका अनुसार भूकम्पको तिव्रता ५.२ रेक्टर स्केल मापन गरिएको छ ।
२०७२ वैशाख १२ गते उत्तरी गोरखाको बाकपाक केन्द्रविन्दु गरी भूकम्प गएको थियो। त्यस्तै २०७२ वैशाख २९ गते दोलखा र सिन्धुपाल्चोकको सिमाना केन्द्र गरी भूकम्प गएको थियो। त्यसयता परकम्प गइरहे पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गर्न रोकिएको थियो।
पछिल्लोपटक बझाङ केन्द्रविन्दु गरी पनि पटकपटक भूकम्प गइरहेको छ
प्रतिक्रिया दिनुहोस्