ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थलमा झगडा गर्ने पाइलटलाई के हुन्छ कारबाही ?


एबीसी न्यूज
१७ कार्तिक २०८०, शुक्रबार   १२ : ४७   बजे

काठमाडौं, कात्तिक १७ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान राष्ट्रिय सुरक्षा मापदण्ड उल्लंघन गरेको भन्दै तारा एयरका दुई वरिष्ठ पाइलटलाई निलम्बन गरेको छ ।

शुक्रबार बिहान तारा एयरका दुई पाइलटबीच ‘एप्रोन’मै विवाद भएपछि दुई पाइलटलाई क्यानले निलम्बन गरेको छ ।

झगडा के कारणले भएको हो भन्ने क्यानले जानकारी दिएको छैन । यस विषयमा अनुसन्धान गर्ने र त्यसपछि थप कारबाही प्रक्रिया अघि बढाइने क्यानका सह–प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

“अर्को सूचना नआउन्जेलसम्म दुई पाइलटलाई निलम्बन गरिएको छ । यस विषयमा विस्तृत अनुसन्धान हुन्छ । त्यसपछि पाइलटको लाइसेन्स खारेज गर्ने अथवा अन्य कारबाही गर्ने निर्णयमा पुगिनेछ ।”

मन्थली विमानस्थलमा दुई पाइलटबीच झगडा

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीपछि पाँच जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार केन्द्रित

केरुङनजिकै बनेको कृत्रिम ताल प्राकृतिक रूपमा बगेर पूर्ण रूपमा खाली

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu