ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा मन्त्रिपरिषद्को बैठक आह्वान


एबीसी न्यूज
१८ कार्तिक २०८०, शनिबार   १ : ४५   बजे

काठमाडौ १८ कात्तिक ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको लागि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।भूकम्पका कारण कर्णालीको जाजरकोट र रूकुममा भएको क्षति तथा भूकम्प प्रभावितको राहत तथा उद्धारबारे छलफल गर्न बैठक बोलाइएको हो।

आज सबै मन्त्रीहरू राहत तथा उद्धारमा केन्द्रित भएका कारण प्रधानमन्त्रीले भोलि बिहान ८ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।प्रधानमन्त्री प्रचण्डले भूकम्पका कारण जाजरकोट र पश्चिम रूकममा पुगेर क्षतिको विवरण संकलन गरिसकेका छन्।आज उद्धार र उपचारमा नै ध्यान केन्द्रित गर्ने र भोलि मन्त्रिपरिषद् बैठक बोलाएर अरू आवश्यक निर्णय गर्ने तयारी प्रधानमन्त्रीले गरेको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu