काठमाडौँ, २० कातिक । जाजरकोट लगायत आसपासका क्षेत्रमा पुनस् ठूलो भूकम्पको झट्का महसुस भएको छ । त्यहाँ रिपोर्टिङमा रहेका संवाद्दाताहरूका अनुसार भूकम्पको झट्का महसुस भएसँगै फेरि त्यहाँका मानिसहरू त्रसित भएका छन् ।जाजरकोट आसपास केही समयको अन्तरमा दुई ठूलो भूकम्पको झट्का महसुस गरिएको छ ।







प्रतिक्रिया दिनुहोस्