ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशले काजका कर्मचारी धमाधम फिर्ता गरेपछि स्वास्थ्य मन्त्रालयलाई तनाब


एबीसी न्यूज
२२ कार्तिक २०८०, बुधबार   १ : १२   बजे

काठमाडौँ, २२ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यतिखेर काज फिर्ता भएका कर्मचारीको संख्या बढेको छ । वाग्मती प्रदेशबाट सरकारले काज फिर्ता पठाएका ३६ मध्ये अधिकांश कर्मचारी यतिखेर पदस्थापनररिक्त दरबन्दी खोज्दै संघीय मन्त्रालय आइपुगेका छन् ।

कतिपय कर्मचारीको हाजिरी गरेर घाम ताप्ने दैनिकी बनेको छ भने कतिले हाजिर गर्न समेत पाएका छैनन् ।

वाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज ३० गते मुख्यमन्त्री स्तरीय निर्णय गर्दै ३६ जना काजका कर्मचारी फिर्ता पठाएको थियो ।

यसबीचमा दसैँ बिदा परेकाले त्यसपछि भने उनीहरू रिक्त दरबन्दी खोज्दै मन्त्रालय आइपुगेका छन् । मन्त्रालयमा हाजिरी गराइए पनि तत्काल उनीहरूको व्यवस्थापनमा कठिनाइ भएको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख तुलसीनाथ गौतम बताउँछन् ।

मन्त्रालयले गत जेठ २५ गते सबै स्थानीय तहहरूलाई परिपत्र गर्दै समायोजनका क्रममा काजमा रहेका कर्मचारीलाई साउन १ गतेदेखि अनिवार्य फिर्ता हुन निर्देशन दिएको थियो ।

वाग्मती सरकारले सोही पत्रका आधारमा काज फिर्ता गरिएको व्यहोराको पत्र कर्मचारीलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu