ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोहलीले सचिन तेन्दुलकरको विश्व कीर्तिमान तोड्दै न्युजिल्याण्डलाई ३९८ रनका लक्ष्य


ABC NEWS
२९ कार्तिक २०८०, बुधबार   ८ : २९   बजे

काठमाडौं २९ कात्तिक । आईसीसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल अन्तर्गत न्युजिल्यान्डविरुद्धको खेलमा भारतका विराट कोहलीले विश्व कीर्तिमानी शतक हानेका छन्।

यो सँगै कोहली ओडीआई करिअरकै सर्वाधिक शतक हान्ने खेलाडी बनेका छन्। उनले आफ्नो ३५ औं जन्मदिनको दिन विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध शतक पूरा गरेर सचिन तेन्दुलकर संगको सतकीइ पारी बराबरी गरेका थिए।

भारतको मुम्बईमा भइरहेको न्युजिल्यान्डविरुद्धको खेलमा उनले सचिन तेन्दुलकरको ४९ औं शतकको कीर्तिमानी तोडेका हुन्। ११३ बलमा कोहलीले ११७ रन बनाएका थिए । उनले खेलमा ११३ बलमा ९ चौका र २ छक्का हिर्काए।

भारतका लागि श्रेयस अय्यरले पनि शतक प्रहार गरे। उनले ७० बलमा ४ चौका र ८ छक्काको मद्दतमा १०५ रन जोडे।

त्यसअघि ओपनर तथा कप्तान रोहित शर्माले ४७ रन जोडे। अर्का ओपनर शुभमन गिल ८० रन र केएल राहुल ३९ रनमा नटआउट रहे।

वानखडे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले न्युजिल्याण्डका सामु ३९८ रनको विशाल लक्ष्य दिएको छ ।
कोहली वनडे क्रिकेटकम सवैभन्दा बढी रन बनाउनेमा तेस्रो भएका छन् । कोहलीले ऑस्ट्रेलिया पूर्व कप्तान रिकी पोंटिंगलाई पछि पारेका छन् । पोंटिंगले ४७५ वानडेमा १३७०४ बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

सरकारले दलहरूबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौं : केपी ओली

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu