ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति जेकोब जुमाको राजीनामा माग


एबीसी न्यूज
१ फाल्गुन २०७४, मंगलबार   ११ : १५   बजे

फागुन १ – दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकन नेशनल कंग्रेसले भ्रष्टाचारको आरोप लागेका राष्ट्रपति जेकोब जुमाको राजीनामा माग गरेका छन् ।

गएराति अबेरसम्म चलेको बैठकमा अधिकांश सदस्यले राष्ट्रपति जुमाको राजीनामा माग गरेको तर यस सम्बन्धमा आधिकारिक वक्तव्य नआएको बीबीसीले जनाएको छ । छलफल मंगलबार पनि हुने जनाइएको छ ।

गएको डिसेम्बरमा पार्टीको प्रमुखमा सिरिल रामापोसा चुनिएपछि जुमाको राजीनामाको कुरा चल्दै आएको थियो । जुमाको राजिनामाबारे छलफल गर्न अफ्रिकन नेसनल कांग्रेस एएनसीका १ सयभन्दा बढी वरिष्ठ नेताहरूले १३ घण्टा बैठक गरेका थिए ।

बैठकपछि नेताहरुले औपचारिक प्रतिक्रिया नदिए पनि स्थानीय सञ्चारमाध्यमले नेताहरुको भेलाले जुमालाई राजीनामा दिन औपचारिक रूपमा आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ ।

७५ वर्षीय जुमा सन् २००९ पछि राजनीतिको नेतृत्व तहमा सक्रिय रहे पनि उनलाई पटक पटक भष्ट्राचारको आरोप लाग्दै आएको छ । सन् २०१६ मा जुमाले नीजी घरमा सरकारी पैसा खर्च गरेर फिर्ता नगर्दा अफ्रिकाको सबैभन्दा उच्च अदालतले जुमाले संविधानको उल्लङ्घन गरेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu