ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मानव तस्करी’ आशंकामा ४ दिन फ्रान्समा रोकिएको विमान किन ल्याइयो भारत?


एबीसी न्यूज
१० पुस २०८०, मंगलबार   १२ : १३   बजे

काठमाडौं, १० पौष । मानव तस्करीको आशंकामा फ्रान्समा चार दिन रोकिएको २७६ यात्रु बोकेको चार्टर विमान मंगलबार मुम्बई विमानस्थलमा अवतरण गरेको छ। उक्त विमानमा अधिकांश भारतीय थिए।

चार्टर्ड एयरबस ए३४० यूएईबाट निकारागुआका लागि जाँदै थियो। जब इन्धन भर्न फ्रान्समा अवतरण गर्‍यो तब मानव तस्करीको आशंका बढ्यो। विमानलाई गत बिहीबार पेरिसबाट १३० किलोमिटरपूर्व भेत्री विमानस्थलमा रोकियो।

पेरिसका अभियोजकहरूले विमानमा रहेका केही यात्रुहरू मानव तस्करीको सिकार भएका हुनसक्छन् भनी अधिकारीहरूले अज्ञात सूचना पाएपछि उडान ग्राउन्ड गरिएको बताएका छन्।  विमानमा सवार दुई नाबालिगसहित २५ जनाले फ्रान्समा शरण लिन इच्छा व्यक्त गरे र फ्रान्समै बसे।

थप अनुसन्धानका लागि फ्रान्समा दुई संदिग्ध तस्करलाई पनि पक्राउ गरिएको छ।

लेजेन्ड एयरलाइन्सको उडान स्थानीय समय अनुसार मंगलबार बिहान मुम्बईमा अवतरण भएको हो।

विमानमा सवार अधिकांश भारतीय नागरिक यूएईमा कार्यरत थिए।

उडानलाई निकारागुआको सट्टा मुम्बई किन डाइभर्ट गरियो भन्ने खुल्न नसकेको बीबीसी हिन्दीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group