काठमाडौं, १० पौष । चीनले चारवटा मौसम विज्ञान उपग्रह प्रक्षेपण गरेको छ । सोमबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट मौसम विज्ञान उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको हो ।
तियानमु–१ मौसमी तारामण्डलका उपग्रहहरू, कुआइझोउ–१ए क्यारियर रकेटद्वारा बिहान ९ बजे ९बेइजिङ समय० प्रक्षेपण गरी योजनावद्ध कक्षमा प्रवेश गरेका छन् । तिनीहरू मुख्यतया व्यावसायिक मौसम डेटा सेवाहरू प्रदान गर्न प्रयोग गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्