ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस कारण किमले गरे दक्षिण कोरियाको प्रशंसा


admin
१ फाल्गुन २०७४, मंगलबार   ४ : ५३   बजे

काठमाडौं, १ फागुन । शीतकालीन ओलिम्पिक्समा आफ्ना उच्च अधिकारीले सहभागिता जनाएपछि उत्तर कोरियाली नेता किम जङ अनले दक्षिण कोरियासँग आफूले मेलमिलापपूर्ण सम्बन्ध राख्न चाहेको बताएका छन्।

सरकारी समाचार संस्थाले आफ्नी बहिनीसहितको उक्त प्रतिनिधिमण्डल प्योङयाङ फर्किएपछि किमले उनीहरूबाट प्रतिवेदन लिएको उल्लेख गरेको छ।

उनले सोलको सकारात्मक प्रयासका लागि धन्यवाद दिएका छन्।

तर उक्त समाचार संस्थाले दक्षिण कोरियाली राष्ट्रपति मून जे(इनलाई वार्ताका लागि प्योङयाङ आउन उत्तर कोरियाली नेताले दिएको निम्तोबारे भने केही उल्लेख गरेको छैन।

ओलिम्पिक्स

उत्तर कोरियालाई शीतकालीन ओलिम्पिक्सका लागि प्राथमिकता दिने दक्षिण कोरियाको कदमलाई किमले एकदमै सकारात्मक भनेको विववरणहरूमा जनाइएको छ।

केसीएनए समाचार संस्थाले उत्तर कोरियाली नेतालाई उद्धृत गर्दै मेलमिलापपूर्ण सम्बन्धलाई अझ न्यानो बनाउनुपर्नेमा जोड दिएका छन्।

किमको पछिल्लो अभिव्यक्तिले ओलिम्पिक्सको समयमा दुई कोरियाबीच द्रुत गतिमा संवाद भएको थप प्रमाण दिएको एक जना बीबीसी संवाददाता बताउँछन्।

तर उक्त कदमलाई परमाणु अस्त्र सम्पन्न उत्तर कोरियासँग संवादको नीति अंगाल्ने समय नभएको ठान्ने कतिपयले आलोचना गरेका छन्।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group