ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई भेट्नुअघि मुख्यमन्त्रीहरूले गरे हेटौंडामा छलफल


एबीसी न्यूज
१३ पुस २०८०, शुक्रबार   २ : २१   बजे

काठमाडौं १३ पौष । सात प्रदेशका मुख्यमन्त्रीहरू शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा भेला भएर छलफल गरेका छन्।

संघीय सरकारले संघीय निजामती, प्रहरी र शिक्षासम्बन्धी कानुन बनाउन ढिलाइ गर्दा काम गर्न गाह्रो भइरहेको भन्दै मुख्यमन्त्रीहरूले छलफल गरेका हुन्।

मुख्यमन्त्रीहरूले शनिबार बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु लाई भेट्ने कार्यक्रम छ।

अन्तरप्रदेश मुख्यमन्त्री बैठकमा उनीहरूले प्रधानमन्त्रीसँग राख्ने मागका सन्दर्भमा केन्द्रित रहेर छलफल गरेका छन्।

प्रधानमन्त्री दाहालले सरकार गठन भएको वर्षदिन पुगेका बेला राष्ट्रकका नाममा सम्बोधन गर्दै संघीयताका गाँठा छिट्टै फुकाइने प्रतिबद्धता जनाएका थिए।

संघीयता कार्यान्वयनमा संघीय सरकार र संघीयता कार्यान्वयनका लागि संघीय संसद उदासिन भएको निष्कर्षमा मुख्यमन्त्रीहरू पुगेका छन्।

कोशीका मुख्यमन्त्री केदार कार्कीका अनुसार असार १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको भेलाले निकालेको निष्कर्ष संघ सरकारलाई स्मरण गराउने र अझै पनि अप्ठ्यारोमा पारे संघर्ष गर्ने तयारी गरिएको छ।

संघीय सरकारले प्रदेश सञ्चालनका लागि आवश्यक पर्ने कानुन नबनाउँदा आफूहरूले काम गर्न नपाएको र त्यसले संघीयता नै बदनाम भएको निष्कर्ष मुख्यमन्त्रीहरूको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group