ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध


ABC NEWS
३ भदौ २०८३, बुधबार   ९ : ५५   बजे

तानसेन। बुधबार बिहान सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार पाल्पातर्फको सुरुङमार्गबाट करिब एक सय मिटर नजिकै माथिबाट ढुङ्गासहितको पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भएको हो।

पहिरो खस्ने क्रम अझै जारी रहेकाले तत्काल सडक खुलाउन समस्या भइरहेको प्रहरीले जनाएको छ। पहिरो रोकिएपछि मात्र सडकबाट पहिरो हटाउने काम सुरु गरिने प्रहरी नायब उपरीक्षक भट्टराईले बताए।

राजमार्ग अवरुद्ध भएपछि बुटवलबाट पाल्पातर्फ जाने र पाल्पाबाट बुटवलतर्फ आउने सयौँ सवारीसाधन बाटोमै रोकिएका छन्। ट्राफिक प्रहरीले पहिरो हटाएपछि एकैपटक ठूलो जाम नहोस् भनेर विभिन्न स्थानमा सवारीसाधन रोकेर व्यवस्थापन गरिरहेको जनाएको छ।

पहिरोका कारण यात्रुहरू बीचबाटोमै रोकिएपछि आवागमनमा थप समस्या भएको छ। तत्काल वैकल्पिक मार्गको व्यवस्था हुन नसकेकाले राजमार्गमै सवारीसाधन रोकिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि लामिछानेले बोलाए रास्वपा सांसद र मन्त्रीको बैठक

दूरसञ्चार सेवा प्रदायकले कानुन पूर्ण पालना गर्नुपर्छ : मन्त्री तिमिल्सिना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

इरानको सैन्य भण्डार पुनःभर्न रुसले गोप्य मार्गबाट हतियार पठाउँदै

रवि लामिछानेले बोलाए रास्वपा सांसद र मन्त्रीको बैठक

दूरसञ्चार सेवा प्रदायकले कानुन पूर्ण पालना गर्नुपर्छ : मन्त्री तिमिल्सिना

आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

कालीमाटीमा गोलभेँडा र च्याउ महँगियो, भन्टा सस्तियो

जापानिज इन्सेफलाइटिस संक्रमण बढ्दो, सावधानी अपनाउन चिकित्सकको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu