ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विप्लवसँग भएको सहमति कार्यान्वयन गर्न कार्यदल गठन


abc tv
१३ पुस २०८०, शुक्रबार   ३ : ४४   बजे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ सालको फागुनमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न कार्यदल गठन भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेक्रविक्रम चन्द विप्लवबीच भएको भेटमा तीन बुँदे सहमति कार्यान्वय गर्न ६ सदस्यीय कार्यदल गठन भएको हो ।

कार्यदलमा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुनको नेतृत्वमा र नेकपाबाट प्रवक्ता खड्गबाहादुर विश्वकर्माको नेतृत्वमा कार्यदल गठन भएको छ ।

नेता अनिल शर्माका अनुसार कार्यदलमा नेकपाबाट विश्वकर्माको नेतृत्वमा उमा भुजेल र अधिवक्ता एकराज भण्डारी सदस्य छन् । माओवादी केन्द्रबाट पुनको नेतृत्व सञ्चारमन्त्री रेखा शर्मा र माधव सापकोटा सदस्य छन् ।

जिल्ला अदालत काठमाडौंले १८ मंसिरमा नेकपाका महासचिव विप्लवसहितका नेताहरुमाथि राज्य विरुद्धको कसुरमा ३५ दिन भित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो । उक्त आदेश जारी भएपछि समाजवादी मोर्चाले असन्तुष्टि जनाएको थियो ।

अदालतमा राज्यविरुद्धको कसुरमा ४ वर्षअघि दायर गरिएको मुद्दामा विप्लवसहित उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड०, अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्की, माइला लामा विरुद्ध उक्त पक्राउ पुर्जी जारी गर्दै अदालतमा उपस्थित हुन भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group